Catch feed

WN Bookstore → बिरालोको दर्शनSAस्र

📖 खोल्नुहोस् ✓ पूरा किताब
Complete · 12 chapters

बिरालोको दर्शनSAस्र

जुवा घर जान निस्किएको एउटा मान्छे बाटो बिराएर सहरको किनारको पुरानो पुस्तकालयमा पुग्छ। ऊ त्यस दिनको अन्तिम ग्राहक हो, वा पहिलो।
त्यस रात ऊ तीनवटा त्रिभुजको सपना देख्छ। पहिलोमा १३ लेखिएको छ, दोस्रोमा ९, र तेस्रोको अंक कसैलाई थाहा छैन। उसको छिँडीमा बस्ने कालो बिरालो ओब्सकुराले बच्चा जन्माउँछे। पृथ्वीले मंगललाई जन्म दिन्छे। अनि पुस्तकालय सास फेर्न थाल्छ।
यो एउटा यस्तो यात्रा हो जहाँ पृष्ठहरू जेलीफिस बन्छन्, अंकहरू संस्कृत, ग्रीक र कोप्टिकमा झगडा गर्छन्, र बिरालोहरूको परिषद्ले भाग्यको फैसला गर्छ। नीत्शेदेखि उपनिषद्सम्मका आवाजहरू प्रेम, नशा र पीडासँग एउटै मोबियस पट्टीमा घुम्छन्।
जित्नु के हो? हार्नु के हो? हराएको सम्भावनाको मूल्य कति हुन्छ?
'बिरालोको दर्शनशास्त्र' भाग्य, चेतना र शरीरको मिथकमा गरिएको एउटा निर्भीक, उन्मत्त र दार्शनिक उडान हो। यो उपन्यास बुझ्नका लागि होइन, अनुभव गर्नका लागि लेखिएको हो।

12 chapters ~121 min total ★ 5.0 · 1 rating Free to start · from Rs 5 · or Rs 40 for the whole book
🔓 पूरा किताब किन्नुहोस् · रु ४०साइन इन गरेर किन्नुहोस्

एक-एक अध्याय गरी, तल सार्दै पढ्न मन छ?

पाठकका कुरा

Rawal Yek ★★★★★किनेर पढेको

शब्द भित्र लुकेको दर्शन केलाउन त सकिन तर पढ्दा राम्रो लाग्यो । रोचक लाग्यो ।

Chapters
🔖
Copyright
Front matter
›
🔖
Dedication
Front matter
›
🔖
Epigraph
Front matter
›
🔖
Foreword
Front matter
›
1
अन्तिम ग्राहक
Chapter 1 · 2 min read
›
2
तीन त्रिभुज र मंगलको जन्म
Chapter 2 · 1 min read
›
3
भाग्य एउटा ऐना हो
Chapter 3 · 3 min read
🔒
4
गलत बुझिएका अंकको रक्षक
Chapter 4 · 8 min read
🔒
5
हातले हातको कर्म भुल्छ
Chapter 5 · 7 min read
🔒
6
अस्तित्व केवल नशा हो
Chapter 6 · 3 min read
🔒
7
अमृत भाषाका प्राणीहरू
Chapter 7 · 16 min read
🔒
8
पायरहाल
Chapter 8 · 12 min read
🔒
9
मोबियस प्रेम
Chapter 9 · 22 min read
🔒
10
१४, १५, π/२
Chapter 10 · 11 min read
🔒
11
नाम नभएको म
Chapter 11 · 19 min read
🔒
12
अन्तिम त्रिभुज
Chapter 12 · 17 min read
🔒

बिरालोको दर्शनSAस्र

12 chapters · Philosophy, Books & Movie
Text size
Theme
Layout

Two columns works best on a tablet or laptop screen.

Reading mode

Tap the left or right edge of the page, or swipe, to turn pages.