रंगमंचमा उभेर भाषण छाँट्नेहरूसंगकता कता हाँसो उठेर आउछ मलाईदेश उन्नतिको शिखरमा चडाउनेजुन हराएको देशमाघामकाे उज्यालो ल्याउनेभोका र नांगो पेटलाई फुट्ने गरी खुवाउनेेयी हल्लै हल्लाको गफमाबकुलाको हुल होकी अर्नाकोसिंहको पंजाबाट बाँच्नलाई जुटे जस्तोभन्नेको कुरा सुन्नेको कानमा छुटे जस्तोदेख्छु संसार एकतर बन्छ नौटंकी बोलीको कुरा अनेकबुझ्नेले बुझे पनि नबुझ्नेले नबुझे पनिहाँड़ीमा मकैं पटट-पटट पड्के झैपड्केकै छ तालीदेख्दैन बुझ्दैन कसैलेदेश बेचेर दिनका दिन हुदैछ खालीमाँन्छे हो की पशुबाहिर फूलको विउ छर्नेभित्र भित्रै छुराको घिउ दल्नेबन्दै छ पागल वस्तीबन्दैछ ब्यपारको मस्तीभित्रीन्दै छ हुलका हुल माँन्छेहरूसम्झन्छुकहिले काँही तरंगशालामा भकुण्डो रन्क्याए झै रन्क्याउअच्चानुमा राखी टाउको एकातिरशरीर अर्को तीर गरी थन्क्याउयस्तै छ मेरो देशको चालाविस्की र मासुले मोटाएकै छ साँडेको छालाघामलाई मुट्ठीमा राखी जूनलाई निल्नेएे चमारेहरू होघिउ धसेर श्रींगारको तीर चलाउदैपाटीपौवाको जीणोदूवार भत्काउदैपागलको वस्तीपागलको शहरपागलको देश बनाउनेकति लुटदै खोक्रो बनाउछौ यो देशको अंग प्रत्यंगलाई ।
१२।१९/२०१२
हाल- आईची केन ( जापान ) !
Catch → पागल वस्ती र माँन्छे
✓ Unlocked — enjoy the rest of the Catch
Comments (0)
No comments yet — be the first to say something.