Catch feed

Catch → मेरो विचारमा खगेन्द्र सुनार !

✓ Unlocked — enjoy the rest of the Catch
Animal & Love

मेरो विचारमा खगेन्द्र सुनार !

खगेन्द्रको ठगेन्द्र स्वभाव त त्यो नेल लगाउनु भन्दा पहिले देखि नै थियो । नेल लगाएर जेल जानुपर्ने मान्छे संसद् भवनतिर लागे । बाठो मान्छे हुन्, यहीँ हो मौका भनेर हामीलाई खोइ, मुद्दा अफरमा राखेर चटक्क बिक्री गर्दै कमेडीवाला जवाफ दिएर मान्छे आकर्षित गर्ने काम गरिरहे ।

जति पनि मुद्दा थिए, ती मुद्दा माथि उनी क्लियर थिए म एक दिन फस्ने छु । आफ्ना माग र सर्त गोप्य रूपमा राख्दै विरोध र आरोप लगाउँदै आए । उनले पत्तै पाएनन् म के हुँ, को हुँ, कसरी यहाँसम्म आएँ ? म बाट देश र समाज बन्छ भन्ने भ्रम पाल्दै गए । सायद त्यहीँबाट उनको असली रूप बाहिर आएको हो । नौलो मान्नु पर्दैन धेरै छ बल्ल त दुई ओटा कुरा आएको छन !

हल्ला नगरौँ, ६५% रास्वपाहरूको प्रशिक्षण उनै नेता हुन जस्ले ब्यबस्था नै परिवर्तन गरेको आफुहरुले नै हो जस्तो मान्छन जनतालाई प्रयोग गरि सत्तामा पुगेकाहरु र आफ्ना मुद्दा बिक्रिमा राखेर अरब पति बनेकाहरु ! एउटा समाजको हिस्सा बनेर आफ्नो समुदायको आवाज उठाउने नाममा मुद्दा बेचेर खाने मान्छे हुन् भन्दा चुनावताका मलाई गाली आएको थियो ।

अब बुझ्दै जालान् । आएगा भाइ, पहाडके नीचे ! 😅

लोकतान्त्रिक गणतान्त्रिक ब्यबस्थाको यो सुन्दर पक्षको नेपालको मामिलामा ! भन्दा गाली आए क्यारम तनि 😊

#highlight #highlightseveryone

Comments (0)

No comments yet — be the first to say something.