कम्प्युटर अपरेटरको प्रेमपत्र
जिन्दगीकी कन्ट्रोल प्यानल,
हन्ड्रेडजिबीको माया ! मैले
१एमबी मायााको लागी कतिपटक एप्लाई गरेँ,
तर कहिल्यै पनि ओ.के. गरिनौ ।
तिम्रो पिक्चर मेरो हार्डडिस्कमा सेभ
गरिसकेको छु । कृपया मेरो मायालाई
रिसाइकलबीनमा सेन्ड नगरिदेउ ।
मेरो रिकोएस्ट मानिनौं भने, म आफैंलाई
अटो डिलिट गर्नेछु ,
अगाडी तिम्रो इच्छा !!
तिम्रो जिन्दगीको पासवर्ड
Catch →
✓ Unlocked — enjoy the rest of the Catch
Comments (0)
No comments yet — be the first to say something.