तिमी यो बृक्षमा देख्नेछौ,केवल राता,पहेला पातहरु, कवि यसमा हाम्रो जिन्दगी देख्दछ यो थप गर्दिनुहोस जवाफ पिन गर्नुहोस् मेट्नुहोस्
In Progress
नमस्कार SHRESTHA GR जी,

WritingNepal मा कविता प्रकाशित गर्नुभएकोमा धेरै धन्यवाद।

प्रकाशित भइसकेको कविता तपाईं आफैँ सच्याउन सक्नुहुन्छ। Edit र Delete का बटन कविताको पानामा होइन, “Catch Cloud” मा हुन्छन्:

१. साइन इन भएकै अवस्थामा writingnepal.com/catch-cloud/ खोल्नुहोस्। २. आफ्नो Catch को सूचीमा "कवि" भेट्नुहोस्। ३. दायाँपट्टिको "सम्पादन" थिच्नुहोस्। कविता लेख्ने पानामा खुल्छ, त्यहाँ शब्द र पंक्ति सच्याएर फेरि प्रकाशित गर्नुहोस्। कविताको लिङ्क र पाठकका लाइक, टिप्पणी जस्ताको तस्तै रहन्छन्। ४. मेटाउनुपरेमा त्यही सूचीमा "मेटाउनुहोस्" बटन छ।

यो कविता अक्षर प्रतियोगिताको प्रविष्टि भएको र प्रविष्टि बन्द भइसकेको भए भने, नियमअनुसार सम्पादन गर्न मिल्दैन।

माथिको तरिकाले काम नगरेमा वा सच्याउन अप्ठ्यारो भएमा, के-के सच्याउनुपर्ने हो लेखेर पठाउनुहोस्, हामी सच्याइदिन्छौँ।

शुभकामनासहित, WritingNepal टोली