प्रेस किट
मञ्जरा ( Manjara)
पत्रकार, आयोजक वा पुस्तकालयलाई चाहिने सबै कुरा एकै ठाउँमा।
फोटो
छिटो जानकारी
लेखकबालकृष्ण गजुरेल
प्रकाशकBuk Ant India.pvt ltd
प्रकाशित2026-04-30
भाषाNepali
पेज324
ISBNhttps://bukant.in/
किताबको परिचय
मञ्जरा उपन्यासमा के छ ? नेपाली समाजको उज्यालो पक्षमा बनेको हुँदा - सम्भावना पोख्छ । शक्तिशाली नारी पात्र भएको हुँदा महिला शशक्तिकरण र पूर्ण प्रेमको प्रत्याभुती गराउँछ । रचना, निर्माण र सिर्जना नै बिकास र विज्ञानको आधार हुनाले जन्म जात भन्दा कर्म गर्ने प्रति झुकाव राख्दछ । दर्शन पोख्ने हुनाले दार्शनिक छ । पाश्चात्य दर्शन, पूर्विय दर्शन र बिज्ञान एक बिन्दुमा एक हुन्छ
लेखकको परिचय
लेखक : कविता, गजल, गीत, कथा, लघुकथा, उपन्यास र आर्टिकलहरु
सम्पर्क
अन्तर्वार्ता, कार्यक्रम वा समीक्षा प्रतिका लागि।
लेखकलाई सन्देशफोन/इमेल देखिँदैन — WritingNepal Messages बाट मात्र।


