Madan kunwar commented on this
“आहा दिदि”
पाठ्यपुस्तकमुनि लुकाएको त्यो उपन्यास

‘तपाईंले पढेको पहिलो उपन्यास कुन थियो? अझै सम्झनुहुन्छ?’ कसैले सोध्नुभयो। प्रश्न सामान्य थियो, तर यसले मलाई बाल्यकालको एउटा असाध्यै प्रिय सम्झनातिर पुर्यायो। हजुरबुबा रमेश विकल र बुबा विजय चालिसे दुवै…