“मेरो पुस्तक पढ्न समय निकालेर यति लामो र विस्तृत प्रतिक्रिया दिनुभएकोमा हृदयदेखि नै धन्यवाद। तपाईंले लेख्नुभएका प्रत्येक शब्द मेरा लागि महत्त्वपूर्ण छन्। राम्रा पक्षहरूको…”
‘ब्लुम’ पढिसकेपछि: एउटा पाठकको इमानदार नोट
पुस्तक: ब्लुम | लेखक: स्मारिका | प्रकाशक: बिएन पुस्तक संसार | मूल्य: रु. ४५५

'ब्लुम' हातमा परेपछि पहिले मेरो नजर आवरणमा गयो। हावामा केश उडाउँदै, आँखा बन्द गरेर मुस्कुराइरहेकी एउटा युवती। पछाडि लेखिएको थियो, बिछोडपछि पनि आफूलाई फेरि भेट्ने सम्भावना बाँकी रहन्छ। मलाई लाग्यो…
