“तिहार बोकेर ल्याउने दियो हराएर्झैं, झ्याप्प निभ्ने त होइन “जीवन´´??❤️❤️”
🏆 प्रतियोगिता · कविताप्रतियोगी नं. २
हराएको दियो
शहर झिलीमिली छ , नियोन लाइट र आतिसबाजीले झङ्कारित छन् टोलहरू । सँगसँगै, दियो बलेको चाहिँ देखिन्छ, तर हराएकैछ तिहार बोकेर ल्याउने दियो । घर-आँगन, चुला-चौका देखिएकै हुन् सफा तर…
