Rishav Karna commented on this
“समयसँगै उज्यालो त बढ्दै गयो, तर तिहारको आत्मा बोकेको त्यो गाउँलेपन र अपनत्व कतै हराउँदै गयो।”
🏆 Competition · PoemEntrant no. 2
हराएको दियो
शहर झिलीमिली छ , नियोन लाइट र आतिसबाजीले झङ्कारित छन् टोलहरू । सँगसँगै, दियो बलेको चाहिँ देखिन्छ, तर हराएकैछ तिहार बोकेर ल्याउने दियो । घर-आँगन, चुला-चौका देखिएकै हुन् सफा तर…
