Books → Fiction → मञ्जरा ( Manjara)
मञ्जरा उपन्यासमा के छ ?
नेपाली समाजको उज्यालो पक्षमा बनेको हुँदा - सम्भावना पोख्छ । शक्तिशाली नारी पात्र भएको हुँदा महिला शशक्तिकरण र पूर्ण प्रेमको प्रत्याभुती गराउँछ ।
रचना, निर्माण र सिर्जना नै बिकास र विज्ञानको आधार हुनाले जन्म जात भन्दा कर्म गर्ने प्रति झुकाव राख्दछ ।
दर्शन पोख्ने हुनाले दार्शनिक छ ।
पाश्चात्य दर्शन, पूर्विय दर्शन र बिज्ञान एक बिन्दुमा एक हुन्छ
No ratings yet — be the first to rate this book.
No news about this book yet.
