Books → Psychological Fiction → बैकिनी
एक पत्नीको आत्मकथन — जसले माया निःस्वार्थ दिई, तर पति, प्रेमी र छलीबाट धोका पाई। माया गर्नु, विश्वास गर्नु वा पत्नी हुनु नै उसको दोष थियो त? आफूलाई निर्दोष ठान्ने उसले गरिबी र जीवनका कठिनाइबीच भित्रैभित्र घाउ बोकेर बाँच्न गरेको सङ्घर्षको मनोवैज्ञानिक उपन्यास।
No ratings yet — be the first to rate this book.
यो किताबको खबर अझै छैन।
