Catch feed

Catch → म पनि कवि

✓ Unlocked — enjoy the rest of the Catch
(अ)कविता

म पनि कवि

जब  देख्दछ फक्क्रेको फुल,खीच्द्छ ऊ तस्बिर 

लिदै  फुलको इस्पर्स,

सोच्दैन कोहि त्यो बृक्षले फुल्न गरेको संघर्ष ।

घाम,पानी , कठ्याङग्रीएको जाडो सहदै

जब फक्रन थाल्द्छ ,तब लागेर लाइन ,बनाउदै भिड्भाड 

रमाउछन सारा दर्शक ।

कवि जब, देख्छ सब यि दृश्य अनि सोच्न थाल्द्छ।

सफल हुन जो कोहि संघर्ष  गर्नुपर्छ ।

दु:ख,पिडा नसहि कोही सफल  हुन्न यहाँ ,

त्यो बृक्षले फक्रन गरेको संघर्ष ,

एक पटक गहिरिएर  सोच त्याहा।

Comments (0)

No comments yet — be the first to say something.