जब देख्दछ फक्क्रेको फुल,खीच्द्छ ऊ तस्बिर
लिदै फुलको इस्पर्स,
सोच्दैन कोहि त्यो बृक्षले फुल्न गरेको संघर्ष ।
घाम,पानी , कठ्याङग्रीएको जाडो सहदै
जब फक्रन थाल्द्छ ,तब लागेर लाइन ,बनाउदै भिड्भाड
रमाउछन सारा दर्शक ।
कवि जब, देख्छ सब यि दृश्य अनि सोच्न थाल्द्छ।
सफल हुन जो कोहि संघर्ष गर्नुपर्छ ।
दु:ख,पिडा नसहि कोही सफल हुन्न यहाँ ,
त्यो बृक्षले फक्रन गरेको संघर्ष ,
एक पटक गहिरिएर सोच त्याहा।


Comments (0)
No comments yet — be the first to say something.