केही समयका लागि
तिम्रो आकाशमा चरा बनेर उडेँ,
बादललाई घर सम्झेँ,
र क्षितिजलाई गन्तव्य।
पछि थाहा भयो, त्यो आकाश त मेरो थिएन।
तर उडान त आफ्नै थियो नि,
त्यसैले फर्किँदा पनि
पखेटासँग कुनै पछुतो छैन।
beta
Writing Nepal
Since 2010
Nepal's first online book catalog
Catch → उधारो आकाश
फर्काइएका पखेटाहरू
केही समयका लागि
तिम्रो आकाशमा चरा बनेर उडेँ,
बादललाई घर सम्झेँ,
र क्षितिजलाई गन्तव्य।
पछि थाहा भयो, त्यो आकाश त मेरो थिएन।
तर उडान त आफ्नै थियो नि,
त्यसैले फर्किँदा पनि
पखेटासँग कुनै पछुतो छैन।
मन पर्यो? यहाँ अझै धेरै छ
🎁 खाता खोलेपछि ७०० अक्षर स्वागत उपहार
खाता खोल्नुहोस् — २ मिनेट, निःशुल्क४,५००+ पाठक र लेखक · २०१० देखि
Comments (0)
No comments yet — be the first to say something.