मेरी मायालु नै जाली परीन
यही पोखरा कै काली परीन
मेरै मनमा फुले पनि आखिर
अन्य वगैचा की माली परीन
रानी सम्झेर यो दिलमै राख्दा
त्यो नजर नदिने खाली परीन
नयन भित्र त्यो आकृति नाँच्दा आखिर अर्कोकी त साली परीन
Catch → मेरी मायालु
मेरी मायालु नै जाली परीन
यही पोखरा कै काली परीन
मेरै मनमा फुले पनि आखिर
अन्य वगैचा की माली परीन
रानी सम्झेर यो दिलमै राख्दा
त्यो नजर नदिने खाली परीन
नयन भित्र त्यो आकृति नाँच्दा आखिर अर्कोकी त साली परीन
Comments (1)
Nice gazal