तिमी अपरिचित थियौ,
न त तिम्रो विगत थाहा थियो,
न त तिम्रो मनभित्र लुकेका रहस्यहरू,
न त तिम्रो आँखाले देखेका पीडाहरूको परिचय थियो।
तर खै कसरी हो,
केही अपरिचित कुराकानीमै
मेरो मनले तिमीमा आफ्नोपन खोज्न थाल्यो।
नाम मात्र थाहा भएको मान्छेसँग
मनका यति धेरै कुरा जोडिएलान् भन्ने
मैले कहिल्यै कल्पना गरेको थिइनँ।
न त तिमीसँग कुनै पुरानो नाता थियो,
न…
Catch → #अपरिचित मान्छेसगॅ प्रेम#
✓ Unlocked — enjoy the rest of the Catch

🔒
Unlock this Catch
आर.के दिलिप has set a one-time price for the rest of this piece.
Rs 20
Sign in to unlock