अब
एउटा लेख लेख्न सुरु गर्छु । हेर्न तयार छौ नि एक शब्द लेख त्यसैमा म लेख्छु । एउटा शीर्षक देउ म त्यसैमा लेख्छु । तिमिलाइ कस्तो लेख मन पर्छ म तेस्तै लेख्छु । मेरो त दिमाखमा सब्दहरु छड्किरहेका छ्न । उम्लिएर पोखिन्छ पनि टाउको दुखाई रहेको छ । यी सब्दले यी बिचारले कसरी नियन्त्रण गरौ भनिदेउ न ….!
नसा लागेजस्तो बनाको छ मलाइ रिंगटा लागेको छ । काहा गएर ढलम बरु देउ एउटा कपि देउ एउटा कलम कहिलै नसक्किने कहिलै नथाक्ने सब्दहरु लेख्छु
जति खेलायो त्यति खोल्छ हेर्दा र बोल्दा आँखा दुख्छ । नया नयामा ध्यान जान्छ के भाको एस्तो मलाइ कपि देउ मलाइ कलम देउ मलाइ साबधान देउ

Comments (0)
No comments yet — be the first to say something.