Catch feed

Catch → के हो त जिन्दगी ?

✓ Unlocked — enjoy the rest of the Catch
विचार

के हो त जिन्दगी ?

Yek rawal

कहिले यता कहिले उता । जिन्दगी स्थिर थिएन । चलायमान थियो तर वेअर्थमा । 

हरेक व्यक्तिले एक व्यवस्थित भइसकेको जिन्दगी चाहन्छ । जसका लागि उसले दिनरात एक गरी मेहेनत गर्छ । कठिन परिश्रम गर्छ । अनि फल स्वरूप सुखमय जिन्दगी त पाउँछ तर त्यही सुखमय जिन्दगी सँगै उसमाथि जिम्मेवारी थपिन्छन् । जसलाई इमान्दारितापूर्वक निभाउनु उसको कर्तव्य हुन्छ तर त्यही कर्तव्य उसको वाध्यता भइदिन्छ । 

अनि उसले सोच्न थाल्छ, के यही जिन्दगी हो ? यही रित हो ? यही जीवन चक्र हाे ? कसको मेरो या सबैको ?

Comments (0)

No comments yet — be the first to say something.