Catch feed

Catch → दुखेको मनवाट..

✓ Unlocked — enjoy the rest of the Catch

दुखेको मनवाट बनेको घाउ कस्तो ?
लुटेको अस्तित्वमा चल्ने नाउ कस्तो ?

चिना भिडाई निकालेको वधु–वरधवाट 
जुटेको प्रिर्तीमा पुजिएको पाउ कस्तो ?

सम्वन्धहरु ओराली वाटो लागे पछि 
टुटेको नातावाट वोलाईने ठाउ कस्तो ?

फुलले पनि मुटुमा विजाउदा आखिर 
फुटेको भाग्यमा टल्किएको दाउ कस्तो ?
http://arjunpaudel.blogspot.com/

Comments (0)

No comments yet — be the first to say something.