Catch feed

Catch → पागल

✓ Unlocked — enjoy the rest of the Catch
(अ)कविता

पागल

म अँध्यारो मुनि छाहारिमा रम्दा,

मलाइ हेर्दै जुँनले भनिरहेको  थियो।

“ए पागल! अरु उज्यालोमा रमाउछन,

तँचाहिँ अधेरिमा”?

मैले भनेँ,

दुनियाँमा सबै एउटै स्वभाव हुनिभय,

कोहि रोहिरहदा,कोहि किन हासिरहन्थ्यो?

Comments (0)

No comments yet — be the first to say something.