Catch feed

Interviews

Short conversations with Nepali writers

पाँच प्रश्न · Issue 1Sriju Shahiलेख्न कसरी सुरु गर्नुभयो? पहिलो रचना सम्झनुहुन्छ?“सानैदेखि विद्यालयमा पढ्दा मलाई गीति नाटकहरू निकै प्रिय लाग्थे। तिनै नाटकहरू पढ्ने क्रममा कक्षा ६ मा हुँदा मैले पहिलोपटक ‘आजकी चेली’ शीर्षकको एउटा नाटक लेखेकी थिएँ। सायद त्यही नै मेरो लेखनयात्राको पहिलो पाइला थियो।…”24 November 2026Read in full →