नेपाल प्रिमियर लिग (NPL) २०२६ — नेपाली क्रिकेटको नयाँ उत्सव !
नेपाल प्रिमियर लिग (NPL) २०२६ — नेपाली क्रिकेटको नयाँ उत्सव !नेपालको क्रिकेटप्रेमीका लागि फेरि अर्को रोमाञ्चक समय आएको छ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (NPL) को तेस्रो संस्करण २०२६ अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुँदैछ । प्रतियोगिताका…