कति दिन असत्यको प्रचार गर्छौ महोदय?
सत्य बोल्ने ओठमाथि प्रहार गर्छौ महोदय?
झुटको महल जगैदेखि एकदिन ढल्नेछ,
कहिलेसम्म जनविश्वासको व्यापार गर्छौ महोदय?
✍️ नारदप्रसाद आचार्य ‘सुदामा’
संयुक्त राज्य अमेरिका।
beta
Writing Nepal
Since 2010
Nepal's first online book catalog
Catch → मुक्तक
कति दिन असत्यको प्रचार गर्छौ महोदय?
सत्य बोल्ने ओठमाथि प्रहार गर्छौ महोदय?
झुटको महल जगैदेखि एकदिन ढल्नेछ,
कहिलेसम्म जनविश्वासको व्यापार गर्छौ महोदय?
✍️ नारदप्रसाद आचार्य ‘सुदामा’
संयुक्त राज्य अमेरिका।
१०० अक्षर उपहार — पेड क्याच र ई-बुक पढ्न काम लाग्छ।
2026-11-27 सम्म · पहिलो ५० जनालाई
मन पर्यो? यहाँ अझै धेरै छ
🎁 खाता खोलेपछि ७०० अक्षर स्वागत उपहार
खाता खोल्नुहोस् — २ मिनेट, निःशुल्क४,५००+ पाठक र लेखक · २०१० देखि
Comments (0)
No comments yet — be the first to say something.