Catch feed
Narad acharya sudama
Catcher

Narad acharya sudama

@narad-acharya-sudama · 0 following · 0 followers · 1 catch
Since November 2026
Message

☁ CatchFree

मुक्तक

कति दिन असत्यको प्रचार गर्छौ महोदय? सत्य बोल्ने ओठमाथि प्रहार गर्छौ महोदय? झुटको महल जगैदेखि एकदिन ढल्नेछ, कहिलेसम्म जनविश्वासको व्यापार गर्छौ महोदय? ✍️ नारदप्रसाद आचार्य ‘सुदामा’ संयुक्त राज्य अमेरिका।

0 comments

Basic Info

Name
Narad acharya sudama
Email
—

About

No bio added yet.

अहिलेसम्म कुनै किताब छैन।

☁ CatchFree

मुक्तक

कति दिन असत्यको प्रचार गर्छौ महोदय? सत्य बोल्ने ओठमाथि प्रहार गर्छौ महोदय? झुटको महल जगैदेखि एकदिन ढल्नेछ, कहिलेसम्म जनविश्वासको व्यापार गर्छौ महोदय? ✍️ नारदप्रसाद आचार्य ‘सुदामा’ संयुक्त राज्य अमेरिका।

0 comments

Narad acharya sudama hasn't added any books yet.

Not following anyone yet.

No followers yet.

Hasn't liked any Catches yet.