Catch feed

Catch → मुक्तक

✓ Unlocked — enjoy the rest of the Catch
(अ)कविता

मुक्तक

कति दिन असत्यको प्रचार गर्छौ महोदय?
सत्य बोल्ने ओठमाथि प्रहार गर्छौ महोदय?
झुटको महल जगैदेखि एकदिन ढल्नेछ,
कहिलेसम्म जनविश्वासको व्यापार गर्छौ महोदय?

✍️ नारदप्रसाद आचार्य ‘सुदामा’

संयुक्त राज्य अमेरिका।

Share this Catch:

Comments (0)

No comments yet — be the first to say something.