प्रेस किट
अघोर तन्त्र
पत्रकार, आयोजक वा पुस्तकालयलाई चाहिने सबै कुरा एकै ठाउँमा।
फोटो
छिटो जानकारी
लेखकएक रावल
प्रकाशकYekendra Bahadur Rawal
प्रकाशित2026
भाषाNepali
पेज164
ISBN9789905005242
किताबको परिचय
पुस्तकको सन्दर्भमा, *छ, आफै सँग अन्जान उ खोजी रहन्छ, आफ्नै अस्तित्व, आफ्नै रहस्य ? - हृदया कुमारी रावल (विद्यार्थी) * यो एक हरर विधाको रहस्यमयी किशोर उपन्यास हो । जहाँ उपन्यासका पात्रको मनोविज्ञान, साहस र उ द्वारा समाजलाई हेर्ने दृष्टिकोण लाई दर्साइएको छ । एक यस्तो समाज, जो सत्य र असत्यको बिचमा अल्झिरहेको हुन्छ । - लेखक
सम्पर्क
अन्तर्वार्ता, कार्यक्रम वा समीक्षा प्रतिका लागि।
लेखकलाई सन्देशफोन/इमेल देखिँदैन — WritingNepal Messages बाट मात्र।


