Catch feed

Balkrishna Gajurel

Topic: (अ)कविता · show all

लघुकथा – मिलेर बसौँ

"कहिले इनम कहिले के ? " पि. एच डी पास गरेका बिद्वान चिच्याए । प्रदर्शनी मार्गमा हिँडी रहेका केही मानिसहरु अचम्म मानेर फर्की फर्की हेर्दै थिए…

२८ Nov २०२६ · 1 min read · read 4 times
Share:

मञ्जरा नै रोज्नुहोस्

गीतपूर्ण प्रेम रोज्नुहुन्छ भने मञ्जरा नै रोज्नुहोस् अधुरा प्रेम कथा धेरै बने मञ्जरा नै रोज्नुहोस् मुना मदन, रोमियो जुलेट,मालती र मंगलेकालैला मजनुन जस्तै अधुरा प्रेम कथा…

२७ Nov २०२६ · 1 min read · read 66 times
Share:

गजल ( नशा लाग्यो)

गजल नशा लाग्यो हेर्दैखेरी अर्को प्याला पिलाउ बरुरंगिन लाग्छ पिउँदै जाँदा मधुशाला पिलाउ बरु पानी पर्यो हृदयको त्यो आकाशमा तिमी नहुँदाजोखि जोखि नजरले सालाखाला पिलाउ बरु…

२७ Nov २०२६ · 1 min read · read 26 times
Share:

गजल

गजल सरकार बदलिन्छ, पारा उही छ,राहु, केतु, शुक्र, शनि तारा उही छ।|१|नयाँ गफ, नयाँ बाजा, नयाँ धुन,मन्त्री, प्रधानमन्त्री सारा उही छ।|२|लोकतन्त्रमा होस् या गणतन्त्रमा,ब्रह्मालुट, तिनले खाने…

२७ Nov २०२६ · 1 min read · read 7 times
Share: