हिमालका प्रतिध्वनि: नेपाली साहित्यमा पहिचान, परम्परा र रूपान्तरण

म प्रायः चिन्तन गर्छु—हाम्रो नेपाली साहित्यको आधुनिक चेतना-प्रवाह सुदीर्घकालदेखि किन लोक-वार्ता, सतही सामाजिक-यथार्थवाद र इतिवृत्तात्मक आख्यानको एउटा सुदृढ प्राचीरभित्र मात्र आबद्ध भइरह्यो? म जब मानव-अस्तित्त्वको आन्तरिक-गह्वरमा प्रवेश गर्छु, त्यहाँ मैले…

0 comments

अहिलेको नेपाली बजार हेर्दा त नेपाली बुक्सको vibe एकदमै चिल छ, तर केही चिज अझै miss भइराख्या जस्तो लाग्छ। Bookhill र FinePrint ले कभर चाहिँ अति बबाल बनाउँछन् यार, हेर्दै किनेर Insta मा फोटो हाल्न मन लाग्ने! तर भित्र पढेपछि भने अलि बोरिङ लाग्छ। उही पुरानो nostalgia, गाउँको दुःख, अनि अलि सोची नसकिने लभ स्टोरी मात्र हुन्छ। केही नयाँ Sci-Fi, थ्रिलर वा कडा Young Adult fantasy त देख्नै पाइँदैन। अनि बुक्सको प्राइस नि कति धेरै बढेको के, पकेट मनी त बुक पसलमै सकिन्छ! त्यसैले आजभोलि धेरैजसो साथीहरू नेपाली छोडेर English fiction तिरै मोडिरहेका छन्। हामीलाई नि त अलि कडा, रिलेट गर्न सकिने अनि ग्रिपिङ स्टोरी चाहियो नि, हैन र?

ADAdvertisementThe outsiderShop now

New free catch (हिमालका प्रतिध्वनि: नेपाली साहित्यमा पहिचान, परम्परा र रूपान्तरण) coming tomorrow: stay conneccted and please follow to get quick update...Scheduled already for tomorrow ✒️😃

ADAdvertisementThe outsiderShop now
Words from Silencce commented on this

पवित्र सीमा

सानो कुरातर हृदय भित्र,सरल संकेततर आदरको गहिरो खाडल —हाय, हाम्रो सीमा,पवित्र र शान्त,प्रायः सुन्दछु मत्यो श्वास,त्यो पलक,त्यो स्पन्दनसम्पूर्ण हृदयको —म कलाकार होइनतर तिमीमा कला देख्दछु,म पुजारी होइनतर तिमीमा पवित्रता देख्दछु,म…

1 comment

अपराध, अर्थभंग र न्यायको भ्रम:

अपराध, अर्थभंग र न्यायको भ्रम:: काइनदेखि आधुनिक कारागारसम्म मानवीय हिंसाको दार्शनिक उत्खननसारांशयस शोधपत्रले अपराधलाई मुख्यतः नैतिक असफलता वा तर्कसंगत गणनाको रूपमा हेर्ने प्रचलित प्रतिमानलाई चुनौती दिन्छ, र यसको सट्टा अपराधलाई…

0 comments
ADAdvertisementThe outsiderShop now
Samundra Karki commented on this

प्लेटो को केभ र वैदिक साहित्य

अघिल्लो लेखमा मैले सुकरात बारे थोरै जानकारी दिए र त्यो भन्दा पहिलेको ब्लगमातिन पूर्व सुकराति दार्शनिकले छोडेको समाघात लाई वर्णन गरे । सुकरातलाई नित्से ले दर्शन-विचारमा ‘डिजास्टर’ ठान्छ’ । सुकरातको…

1 comment
प्रकर्षा commented on this

पल्लो घरको झ्याल-डा. गोबिन्द बहाुदुर मल्ल ‘गोठाले’

साझा प्रकाशनले २०१६ सालमा पहिलो प्रकाशन गरेको डा. गोबिन्द बहाुदुर मल्ल 'गोठाले' को लघु उपन्यास 'पल्लो घरको झ्याल' ले नेपाली आख्यानमा प्रमुख स्थान राखेको छ । हाल एघारौं संस्करण मा…

1 comment