सत्य एउटै, बाटो अनेक
प्रियतिमीले चाह्यौ भनेनक्साका सबै रेखाहरू मेटिन सक्छन्,दूरीका सारा पर्खालहरु ढल्न सक्छन,हेर नबाटाहरू त हजारौँ छन्,दिशाहरू चारैतिर फैलिएका छन्तर याद राख, प्रिय,त्यो शहरबाट एउटा बाटोमेरो आँगनसम्म पनि आइपुग्छ।सिर्जु शाह सुर्खेत ।
beta
Writing Nepal
Since 2010
Nepal's first online book catalog
नेपाली साहित्यिक सोसल मिडिया
हजारौं नेपाली किताबहरू हेर्नुहोस्, आफ्ना मनपर्ने लेखकहरूलाई फलो गर्नुहोस्, आफूले पढेको कुरामा मूल्याङ्कन दिनुहोस्, र आफ्नै Paid Writings — कविता, कथा, निबन्ध — प्रकाशित गर्नुहोस्, साँच्चिकै नेपाली पढ्ने एउटा समुदायको लागि।
निःशुल्क सामेल हुनुहोस्
लेखक, प्रकाशक, वा पाठकको रूपमा सामेल हुनुहोस्। लगभग एक मिनेट लाग्छ।
कुनै पनि Catch मा एकपटकको मूल्य तोक्नुहोस्। पाठकले एकपटक तिरेर अनलक गर्छन् — मासिक बिलिङ छैन, कार्ड सेभ गर्नुपर्दैन। नेपालमा मानिसहरूले साँच्चै अनलाइन भुक्तानी गर्ने तरिकैमा बनाइएको।
सिर्जनाकर्ताका लागि बनाइएको
हरेक किसिमका सिर्जनाकर्ताले यहाँ आफ्नै ठाउँ पाउँछन् — र साँच्चै भन्ने हो भने, लेखन अझै रमाइलो नै हुनुपर्छ भन्ने हामी विश्वास गर्छौं।
किनभने हरेक लेखकले साँच्चै नेपाली पढ्ने ठाउँ पाउनुपर्छ।
तपाईंको सम्पूर्ण संग्रह, एउटै शेल्फमा, हजारौं पाठक पहिले नै खोजिरहेका।
छोटो विचार, इमानदार प्रतिक्रिया — किताब साँच्चै मन पराउनेहरूले पढ्ने।
तपाईंका लागि छानिएको
साइन इन गरेपछि, तपाईंले क्याटलगमा थपेका जुनसुकै किताब यहीं देखिन्छन्।
साइन इन गर्नुहोस्From WN Catch
प्रियतिमीले चाह्यौ भनेनक्साका सबै रेखाहरू मेटिन सक्छन्,दूरीका सारा पर्खालहरु ढल्न सक्छन,हेर नबाटाहरू त हजारौँ छन्,दिशाहरू चारैतिर फैलिएका छन्तर याद राख, प्रिय,त्यो शहरबाट एउटा बाटोमेरो आँगनसम्म पनि आइपुग्छ।सिर्जु शाह सुर्खेत ।
चियाको उबालबिहानको झिसमिसे उज्यालोसँगै सडकछेउको चिया पसलमा चहलपहल सुरु भइसकेको थियो। चियाको बाफसँगै गफका धुवाँ पनि उडिरहेका थिए। कसैको हातमा पत्रिका थियो, कसैको हातमा मोबाइल। विषय भने देशको अवस्थादेखि छिमेकीको व्यवहारसम्म फैलिएको थियो।“यो देशमा केही हुनेवाला छैन। नेताहरूले देशै खत्तम…

लेखकहरूको आवाज
Love WritingNepal?
मन पर्यो? यहाँ अझै धेरै छ
🎁 खाता खोलेपछि ७०० अक्षर स्वागत उपहार
खाता खोल्नुहोस् — २ मिनेट, निःशुल्क४,५००+ पाठक र लेखक · २०१० देखि