Catch feed

Balkrishna Gajurel

Topic: (अ)कविता · show all

मुक्तक (साँचो प्रेम विशेष)

मुक्तक माने देखि तिमीलाई भगाउन मन छअंग अंगमा प्रेम भाव जगाउन मन छ प्रेममा कुनै शर्त हुन्न शर्तमा यौन हुन्छ निस्वार्थ हो भने वास् ! सघाउन…

२८ Nov २०२६ · 1 min read · read 10 times
Share:

मुक्तक (कला र प्रेम विशेष)

मुक्तकम तिम्रै हुँ सँधै र तिमी मेरो बन्नु पर्छजति उपलब्धि हुन्छन्,साझा भन्नुपर्छपैसा हुनेहरु कति जन्मे कति उसै मरे कला लिएर बाँच्नुपर्छ सब‌ैले गन्नुपर्छ©बालकृष्ण गजुरेल

२८ Nov २०२६ · 1 min read · read 3 times
Share:

मुक्तक (देश बिकास गर्न बजेट चाहिने हुँदा प्रदेश खारेज हुनुपर्छ )

मुक्तकऋणात्मक बजेट बनाए ऋण बढाउँछउठाउँदैन हामीलाई कहीँ बरु लडाउँछ प्रदेश खुम्चाउ या खारेज गर सके देखिनत्र केही बर्ष भित्रमा देश नै डढाउँछ

२८ Nov २०२६ · 1 min read · read 4 times
Share:

मुक्तक (ऋणात्मक बजेट प्रति ब्यंग्य)

मुक्तकऋणको घर जग्गा नै लिलाम हुन सक्छ पुगिन्न कहीँ न डोटी न इलाम हुन सक्छ हेरम धनात्मक बजेट छ भनेसरकारबाटऋणको फुर्ति मदिरा पिलाम हुन सक्छ

२८ Nov २०२६ · 1 min read · read 4 times
Share:

मुक्तक (बजेट विशेष, धनको अर्थ कमाई ऋण हुन्न)

मुक्तक ऋणको कुनै तामझाम मान्य हुने छैन चाहे शुभ होस् या साम मान्य हुने छैनधनात्मक बजेट र बिकास छ भने ठिकनत्र झुटका ती छलछाम मान्य हुने…

२८ Nov २०२६ · 1 min read · read 3 times
Share:

मुक्तक (मञ्जरा उपन्यास विशेष)

मुक्तक प्रेमीहरुको पूर्ण कथा छ मञ्जरामासम्भावना, जाय,ज्यथा छ मञ्जरामाशक्तिशाली नारीपात्रमा बनेको हुँदाकर्मगर्नेहरुको नै प्रथा छ मञ्जरामा©बालकृष्ण गजुरेल

२८ Nov २०२६ · 1 min read · read 3 times
Share:

मुक्तक (व्यापारी विशेष)

मुक्तकजुन ब्यवसायी शुभ लाभ सोच्छ बाँच्छ मात्रैक्रय र बिक्रय मूल्यको अन्तरलाई साँच्छ मात्रै जस- जसले ग्राहकलाई अत्याधिक नै ठगेती भ्रष्टचारी नै हुन् तीनका आदत नाच्छ मात्रै…

२८ Nov २०२६ · 1 min read · read 4 times
Share:

लघुकथा – दियो

लघुकथा - दियो"जति जती बिकास उति अँध्यारो ।" राजारामले अचानक चस्काए । दशेँको दीयो निभ्न पाएन - तिहार आयो । तिहारमा लक्ष्मी पूजा गर्दै थिए ।…

२८ Nov २०२६ · 1 min read · read 6 times
Share:

मुक्तक(अर्थमन्त्री विशेष)

मुक्तकभोलि खाने अन्न नभए भोकै बस्नुपर्छ चामलका दाना नै नरहे भोकै बस्नुपर्छ अर्थमन्त्रीले देश बनाउँछन् या सक्दछन्धनात्मक नभएमा उदय भोकै बस्नुपर्छ

२८ Nov २०२६ · 1 min read · read 16 times
Share:

मुक्तक

मुक्तकएनजिओमा र आइएनजिओमा धेरै बिक्री भएसाम्राज्यवादीका झुम्का, फुली तथा सिँक्री भए ती किन छन् यहाँ जान्न चाहनु हुन्छ भने सोध्नुस् ती साम्राज्यवादीका ब्यवस्थापन गर्ने जिक्री भए

२८ Nov २०२६ · 1 min read · read 8 times
Share: