Catch feed
Suman
Catcher

Suman

@Cosmosway · 9 following · 5 followers · 2 catches
Since December 2012
Message

Suman commented on this

“nice one ruman jee”

☁ CatchFree

तिमिले सुनेनौ?

मैले बोलाएको धेरै भएछ म त जिद्दि प्रेमि सधैं बोलाउने अबुझ मानिस सधैं कराउने तिमि त सालिन थियौ भिन्न आकृति, भिन्न समय र शहनसिल सँधै सुनिरहने…

3 comments
Suman
14 years ago · 18 reads
☁ CatchFree

होस्टेलकी दिदी

कालो, निलो आकाश । मुसलधारे पानी । शिरदेखि पाऊसम्म निथ्रुक्क भिझेर लुगलुग काम्दै ऊ अवला बच्चा झै बाटोको छेऊमा उभिराखेकी छ । दिन ढल्दै जान्छ, साँझ छिप्पिदै जान्छ । घपलक्क…

0 comments
Suman
14 years ago · 19 reads
☁ CatchFree

के थाहा त्यस्तो अनौठो

पर्ख आमा एउटा म निकास लिई आउँछु बुद्ध सीता शान्ति भन्दै बिकास लिई आउछु । आँङ ढाक्ने बस्त्र अनि तिम्रो ईज्जत लुट्न खोज्दा कालो बादल च्याती भिन्नै, आकाश लिई आउँछु…

0 comments

Basic Info

Name
Suman
Email
—

About

No bio added yet.
Suman
14 years ago · 18 reads
☁ CatchFree

होस्टेलकी दिदी

कालो, निलो आकाश । मुसलधारे पानी । शिरदेखि पाऊसम्म निथ्रुक्क भिझेर लुगलुग काम्दै ऊ अवला बच्चा झै बाटोको छेऊमा उभिराखेकी छ । दिन ढल्दै जान्छ, साँझ छिप्पिदै जान्छ । घपलक्क…

0 comments
Suman
14 years ago · 19 reads
☁ CatchFree

के थाहा त्यस्तो अनौठो

पर्ख आमा एउटा म निकास लिई आउँछु बुद्ध सीता शान्ति भन्दै बिकास लिई आउछु । आँङ ढाक्ने बस्त्र अनि तिम्रो ईज्जत लुट्न खोज्दा कालो बादल च्याती भिन्नै, आकाश लिई आउँछु…

0 comments

Suman hasn't added any books yet.

रुजन न्यौपाने
View profile
Pratiksha
View profile
शैलेन्द्र श्रेष्à¤
View profile
binit bhattarai
View profile
amrendra yadav
View profile
Prabin Baniya
View profile
Philosophy, Books & Movie
View profile
Sulav Dahal
View profile
suresh koirala
View profile
रुजन न्यौपाने
View profile
amrendra yadav
View profile
uneez
View profile
suresh koirala
View profile
अश्रु
View profile

सपना ।।।

मेरा सपनाहरु लपक्कै लागेका थ्ये ति काँचका झ्यालहरुमा, पुष माघको तुसारोझैं, ढपक्क ढाकेर, त्यो बहिरी संसारलाई । एक बिहान, म उठें, टेबुलमा मिल्किरहेको…

0 comments

नदी

नदी आफ्नो लक्ष्यको बिशाल शहर समुद्रमाहिरा मोती खोज्न गहिराई गहिराईसम्मडुबुल्की मार्छ तैरन्छछचल्किन्छ,कहिले सुनामी बनेर छटपटिन्छ,कहिले काँहीशान्त र सिथिल हुन खोज्छ । बिशाल समुद्रमाउस्का सबै सपना, लक्ष्यकहाँ पुरा हुन्छन् र ?नुनिलो…

0 comments

रिसाएका यादहरु

अचेल ‘यादहरु’ आउँछन्, मैले ‘याद’ नगरेकोमा रिसाएर जान्छन् थरीथरी यादहरु हुलका हुल यादहरुकुनै गाउँघर तिरैकाकुनै शहर पसेकाकुनै शहर छोडेकाकुनै विदेशिएका केही स्वर्गीय यादहरुकेही अविस्मरणिय यादहरुकेही भुतपूर्व यादहरुकेही निवर्तमान यादहरु कहिले…

0 comments

मेरी मायालु

मेरी मायालु नै जाली परीन यही पोखरा कै काली परीन मेरै मनमा फुले पनि आखिर अन्य वगैचा की माली परीन रानी सम्झेर यो दिलमै राख्दा त्यो नजर नदिने खाली परीन…

1 comment
☁ CatchFree

गीत १

जान्छु टाढा तिमीदेखि बाटो प्रिय नछेक है लान्छु कतै तिम्रो तस्वीर सम्झनीमा नभेट है गाजलु ति तिम्रा आँखा चम्कीरहने सधैँसधैँ लजालु ति मुस्कानहरु छाइदिने कतैकतै निहूरिएर कर्के नजर हेरी तिमी…

1 comment
☁ CatchFree

तिमिले सुनेनौ?

मैले बोलाएको धेरै भएछ म त जिद्दि प्रेमि सधैं बोलाउने अबुझ मानिस सधैं कराउने तिमि त सालिन थियौ भिन्न आकृति, भिन्न समय र शहनसिल सँधै सुनिरहने…

3 comments
Bipul
14 years ago · 16 reads
☁ CatchFree

कम्प्युटर अपरेटरको प्रेमपत्र जिन्दगीकी कन्ट्रोल प्यानल, हन्ड्रेडजिबीको माया ! मैले १एमबी मायााको लागी कतिपटक एप्लाई गरेँ, तर कहिल्यै पनि ओ.के. गरिनौ । तिम्रो पिक्चर मेरो हार्डडिस्कमा सेभ गरिसकेको छु ।…

0 comments
Philosophy, Books & MovieVerified profile
14 years ago · 28 reads
☁ CatchFree

यन्त्रमानव

कसरी दुई वटा भेडाहरू हिजो हिँउमा पुरिए । पोहर पनि एउटा चौंरी मरेकै हो । तर तुलनामा यस बर्ष खासै नोक्सान भएको थिएन भन्ने सुनेको थिएँ । त्यति बेला म…

6 comments
PratikshaVerified profile
14 years ago · 36 reads
☁ CatchFree

मलाई भन

परेको झरीलाई हेर तिम्रो मन चिसिएन भने मलाई भन तिम्रो थाकेको शरिरले त्यो वर्षाको पहिलो स्पर्श बिर्सियो सायद सायद तिमीले भुल्यौ तिमि तल्लीन भयौ आफ्नो कर्तव्यमा…

2 comments
PratikshaVerified profile
14 years ago · 17 reads
☁ CatchFree

optimism in me

I can see warm sunshine Where others see wet sunset I can see an opening heart Where others see closed fist I can see an honest person Where others see…

4 comments