Bibek Poudel
Topic: Philosophy · show all
दोगलापन
एक मानिसभित्र बाँचेको कपटको विरोधाभासमानिसको जीवनमा रहेको पाखण्डको जिउँदो मानव अस्तित्वभित्रको ढोंगको जिउँदो विरोधाभासमानव स्वभावको सबैभन्दा गहिरो विरोधाभास—दोगलापन—शब्द र कर्मबीचको त्यो अदृश्य खाडल हो, जहाँ हामी…
Untitled Catch
“असन्तुष्टिको संस्कार”करिब पैंतालीस दिनको निरन्तर यात्रापछि विशाल थकित शरीर र अलि अस्तव्यस्त मन बोकेर आफ्नै घर फर्किएको थियो। यात्राले उसलाई शहर, गाउँ, पहाड, अपरिचित अनुहार र…
