Catch feed

Balkrishna Gajurel

लघुकथा – दियो

लघुकथा - दियो"जति जती बिकास उति अँध्यारो ।" राजारामले अचानक चस्काए । दशेँको दीयो निभ्न पाएन - तिहार आयो । तिहारमा लक्ष्मी पूजा गर्दै थिए ।…

२८ Nov २०२६ · 1 min read
Share:

मुक्तक(अर्थमन्त्री विशेष)

मुक्तकभोलि खाने अन्न नभए भोकै बस्नुपर्छ चामलका दाना नै नरहे भोकै बस्नुपर्छ अर्थमन्त्रीले देश बनाउँछन् या सक्दछन्धनात्मक नभएमा उदय भोकै बस्नुपर्छ

२८ Nov २०२६ · 1 min read · read 9 times
Share:

मुक्तक

मुक्तकएनजिओमा र आइएनजिओमा धेरै बिक्री भएसाम्राज्यवादीका झुम्का, फुली तथा सिँक्री भए ती किन छन् यहाँ जान्न चाहनु हुन्छ भने सोध्नुस् ती साम्राज्यवादीका ब्यवस्थापन गर्ने जिक्री भए

२८ Nov २०२६ · 1 min read · read 2 times
Share:

लघुकथा – मिलेर बसौँ

"कहिले इनम कहिले के ? " पि. एच डी पास गरेका बिद्वान चिच्याए । प्रदर्शनी मार्गमा हिँडी रहेका केही मानिसहरु अचम्म मानेर फर्की फर्की हेर्दै थिए…

२८ Nov २०२६ · 1 min read
Share:

गजल ( नशा लाग्यो)

गजल नशा लाग्यो हेर्दैखेरी अर्को प्याला पिलाउ बरुरंगिन लाग्छ पिउँदै जाँदा मधुशाला पिलाउ बरु पानी पर्यो हृदयको त्यो आकाशमा तिमी नहुँदाजोखि जोखि नजरले सालाखाला पिलाउ बरु…

२७ Nov २०२६ · 1 min read · read 23 times
Share:

गजल

गजल सरकार बदलिन्छ, पारा उही छ,राहु, केतु, शुक्र, शनि तारा उही छ।|१|नयाँ गफ, नयाँ बाजा, नयाँ धुन,मन्त्री, प्रधानमन्त्री सारा उही छ।|२|लोकतन्त्रमा होस् या गणतन्त्रमा,ब्रह्मालुट, तिनले खाने…

२७ Nov २०२६ · 1 min read · read 4 times
Share:

पाप कि बानी

लघुकथा - पाप कि बानी ? "धमिलो पानी खोल्दा पनि रिसाउनु भएन त ! " अचानक घरबेटीले झस्काए । केही दिन पहिला उनी जाँड खाएर आए…

२७ Nov २०२६ · 1 min read · read 4 times
Share:

धर्म

धर्म धर् धातु मा म जोड्दा हुने शब्द नै धर्म हो । कुनै पनि वस्तु, ब्यक्ति, या परिवेशको प्रकृति, गुण र स्वभावलाई धर्म भनिन्छ । धर्मको…

२७ Nov २०२६ · 10 min read · read 26 times
Share: