“नेपाली इंग्लिश दुवैमा लेख्न मिल्छ ?”
Started in 2010. Rebuilt from scratch. Nepal's first online book catalog is finally back — and this time, it's yours to write in too. 📚
beta
Writing Nepal
Since 2010
Nepal's first online book catalog
“नेपाली इंग्लिश दुवैमा लेख्न मिल्छ ?”
Started in 2010. Rebuilt from scratch. Nepal's first online book catalog is finally back — and this time, it's yours to write in too. 📚
बौद्धिक क्रान्तिको सपना त्यो रात मेरो जीवनकै सबैभन्दा निर्मल रात थियो—जसको तिर्सना मेरो आत्माले नरकमा गाडिएर पनि राखिरहनेछ। आखिर त्यो रातलाई यति महान बनाउने कुरा के थियो? कमरेड, रात एक्लै…

“असन्तुष्टिको संस्कार” करिब पैंतालीस दिनको निरन्तर यात्रापछि विशाल थकित शरीर र अलि अस्तव्यस्त मन बोकेर आफ्नै घर फर्किएको थियो। यात्राले उसलाई शहर, गाउँ, पहाड, अपरिचित अनुहार र अपरिचित एकान्तसँग चिनाएको…
🔖 Readers saved these Catches 1 time
**सेतो रातहरू**
**सेतो रातहरू** चार सुनौला रात, र म कसैको भएँ, बोकेर हिँडेको अँध्यारो सोचसँग अब एक्लो थिइनँ। तिमी आयौ मभन्दा धेरै डर र पीडा बोकेर, तैपनि हामीले विश्वास गर्यौँ, एकअर्कालाई पूरै…
**कस्तो अनुभूति हुन्छ** के हो त्यो, यस्तो हृदय बोक्नु जसको गहिराइ आफ्नै पात्रको मापलाई नाघेर जान्छ? सगरमाथा र प्रशान्त महासागरको गहिराइ दुवैको सीमा छ, र तिनले आफ्नो सीमा राम्ररी चिन्छन्।…
एक्लोपनको बद्ला उनी ? म, म कोही होइनको गोप्य कथा हुँ, र म चाहन्छु मेरी उनी पनि म जस्तै कोही एक, गुमनाम र गोप्य नै हुन्। एकान्तसँग मैले आफ्नै सर्तहरू…
अरूको स्पटलाइटतर्फ लेखिएका पत्रहरू
अरूको स्पटलाइटतर्फ लेखिएका पत्रहरू म अठार वर्षको छु—घाउ बुझ्न सक्ने उमेर, तर त्यसलाई ठीक नाम दिन नसक्ने। मानिसहरू सोध्छन्, दिनहरू कस्ता छन्, यो वर्ष कस्तो लाग्दैछ, हाई स्कुलले कस्तो व्यवहार…
माघ महिनाको त्यो चिसो रात थियो।बाहिर सेतै हिउँ परिरहेको थियो, झ्यालको सिसामा ठोक्किएर पग्लिँदै, बिस्तारै हराउँदै। सागर आफ्नो कोठामा कुर्सीमा बसेर केही लेख्दै थियो। एउटा हातमा चुरोट, अर्को हातमा कलम।…
एक मानिसभित्र बाँचेको कपटको विरोधाभास मानिसको जीवनमा रहेको पाखण्डको जिउँदो मानव अस्तित्वभित्रको ढोंगको जिउँदो विरोधाभास मानव स्वभावको सबैभन्दा गहिरो विरोधाभास—दोगलापन—शब्द र कर्मबीचको त्यो अदृश्य खाडल हो, जहाँ हामी आफैंसँगै धोका…

मलाई डर छ—मेरा सोचहरूले मेरो पहिलो र निकै लडेर बाँचेको जीवनलाई पनि खेर पार्लान् कि भनेर…मलाई डर लाग्न थाल्यो—आफ्नै दिमागसँग।किन म यति धेरै सोच्छु? किन ती कुराहरू, जसको अस्तित्व नै…
एक अस्तित्व संकट त्यो क्षण — वा त्यो चरण — हो जब तिमी अचानक आफ्नै अस्तित्वबारे गहिरो रूपमा सचेत हुन्छौ। यो त्यो समय हो जब तिमी अटो-पाइलटमा बाँच्न छोड्छौ र…
बौद्धिक क्रान्तिको सपना त्यो रात मेरो जीवनकै सबैभन्दा निर्मल रात थियो—जसको तिर्सना मेरो आत्माले नरकमा गाडिएर पनि राखिरहनेछ। आखिर त्यो रातलाई यति महान बनाउने कुरा के थियो? कमरेड, रात एक्लै…

“असन्तुष्टिको संस्कार” करिब पैंतालीस दिनको निरन्तर यात्रापछि विशाल थकित शरीर र अलि अस्तव्यस्त मन बोकेर आफ्नै घर फर्किएको थियो। यात्राले उसलाई शहर, गाउँ, पहाड, अपरिचित अनुहार र अपरिचित एकान्तसँग चिनाएको…
Bibek Poudel hasn't added any books yet.
Every reader has only 10 subscribes. These readers chose this writer.
Not following anyone yet.
वास्तविकता नबुझेका आफै मनगढन्ते कथा बुझाउँदै छन् धर्मको खेतीका खेताला ध्यान योगमा मस्त छन् पाप र पुण्यको आडमा सबैलाई बिचलित पर्दै छन् रमाउँदै छन् कसैको कमजोरीमा भन्दै स्वर्गको द्वार खोल्नेछन्…

No comments yet — be the first.
दोन हुआन र 'ज्ञ' अक्षरको तत्वमीमांसीय शिक्षा — वाकव्याधि (Nausea) र यसको जामे भु (Jamais Vu)

Note: द्रष्टव्य: यो मेरो अङ्ग्रेजी निबन्धबाट नेपालीमा अनुवाद गरिएको पाठ हो। अङ्ग्रेजीको मूल लेख पढ्नका लागि Go here to read original article in English. 'ज्ञ'[1] कुनै अन्तिम वर्ण मात्र होइन…
The Semantic Collapse of the Apple

Redness — pulp — sweet — white — glory — Vanishes — organ — mush — teeth — glow — apple — lust — ego — ... It was the…
Sartre and I share something special that makes us invincible to our own heart. सार्त्र र मबिच एउटा यस्तो खास सम्बन्ध छ, जसले हामीलाई हाम्रै आफ्नै मुटुसामु पनि अजय बनाउँछ।

No comments yet — be the first.
Where can I buy this one?

No comments yet — be the first.

No comments yet — be the first.
A quick note of appreciation — it'll show up in their Praise list, and count toward their public praise total.
मन पर्यो? यहाँ अझै धेरै छ
🎁 खाता खोलेपछि ७०० अक्षर स्वागत उपहार
खाता खोल्नुहोस् — २ मिनेट, निःशुल्क४,५००+ पाठक र लेखक · २०१० देखि
नेपाली इंग्लिश दुवैमा लेख्न मिल्छ ?
नमस्कार बिबेक जि । नेपालि, अंग्रेजि दुबै भाषा स्वागत योग्य छ ।
Social media ma marketing ramro garera user badhauna pareo sir
हामि सोसल मिडियामा मार्केटिगं गर्न निरन्तर लागिरहेका छौं । तपाईहरुको पनि सहयोगको अपेक्षा छ । केहि गुनासो छ भने Feedback मा लेख्नुहोस् । धन्यवाद ।