Catch feed
Bibek Poudel
Writer

Bibek Poudel

@bibekpoudel · 0 following · 8 followers · 10 publications
Since September 2026
Message

☁ CatchFree

**सेतो रातहरू**

**सेतो रातहरू**

**सेतो रातहरू** चार सुनौला रात, र म कसैको भएँ, बोकेर हिँडेको अँध्यारो सोचसँग अब एक्लो थिइनँ। तिमी आयौ मभन्दा धेरै डर र पीडा बोकेर, तैपनि हामीले विश्वास गर्‍यौँ, एकअर्कालाई पूरै…

1 comment
☁ CatchFree

**कस्तो अनुभूति हुन्छ** के हो त्यो, यस्तो हृदय बोक्नु जसको गहिराइ आफ्नै पात्रको मापलाई नाघेर जान्छ? सगरमाथा र प्रशान्त महासागरको गहिराइ दुवैको सीमा छ, र तिनले आफ्नो सीमा राम्ररी चिन्छन्। तर रिक्तता

**कस्तो अनुभूति हुन्छ** के हो त्यो, यस्तो हृदय बोक्नु जसको गहिराइ आफ्नै पात्रको मापलाई नाघेर जान्छ? सगरमाथा र प्रशान्त महासागरको गहिराइ दुवैको सीमा छ, र तिनले आफ्नो सीमा राम्ररी चिन्छन्।…

0 comments
☁ CatchFree

एक्लोपनको बद्ला उनी ?

एक्लोपनको बद्ला उनी ? म, म कोही होइनको गोप्य कथा हुँ, र म चाहन्छु मेरी उनी पनि म जस्तै कोही एक, गुमनाम र गोप्य नै हुन्। एकान्तसँग मैले आफ्नै सर्तहरू…

0 comments
☁ CatchFree

Untitled Catch

अरूको स्पटलाइटतर्फ लेखिएका पत्रहरू

अरूको स्पटलाइटतर्फ लेखिएका पत्रहरू म अठार वर्षको छु—घाउ बुझ्न सक्ने उमेर, तर त्यसलाई ठीक नाम दिन नसक्ने। मानिसहरू सोध्छन्, दिनहरू कस्ता छन्, यो वर्ष कस्तो लाग्दैछ, हाई स्कुलले कस्तो व्यवहार…

0 comments
☁ CatchFree

अतीतका याद

माघ महिनाको त्यो चिसो रात थियो।बाहिर सेतै हिउँ परिरहेको थियो, झ्यालको सिसामा ठोक्किएर पग्लिँदै, बिस्तारै हराउँदै। सागर आफ्नो कोठामा कुर्सीमा बसेर केही लेख्दै थियो। एउटा हातमा चुरोट, अर्को हातमा कलम।…

0 comments
☁ CatchFree

दोगलापन

एक मानिसभित्र बाँचेको कपटको विरोधाभास मानिसको जीवनमा रहेको पाखण्डको जिउँदो मानव अस्तित्वभित्रको ढोंगको जिउँदो विरोधाभास मानव स्वभावको सबैभन्दा गहिरो विरोधाभास—दोगलापन—शब्द र कर्मबीचको त्यो अदृश्य खाडल हो, जहाँ हामी आफैंसँगै धोका…

2 comments
Bibek Poudel commented on this

“Maile lekheko Kriti padhera sujhab dinuhos darshan sambandhit naii xan”

आजभोलि नेपालमा दर्शनप्रतिको रुचि फेरि बढ्दै गएको देखिन्छ। कुनै समय विश्वविद्यालयका कक्षा र किताबमा मात्र सीमित जस्तो लाग्ने यो विषय अहिले सामाजिक सञ्जाल, पोडकास्ट र साना पुस्तक क्लबहरूसम्म पुगेको छ।… See more

Bibek Poudel 2 months ago

Maile lekheko Kriti padhera sujhab dinuhos darshan sambandhit naii xan

Bibek Poudel commented on this

“Dark psychology philosophy writer ko kami xa aba baddai jadai xan”

☁ CatchFree

हिमालका प्रतिध्वनि: नेपाली साहित्यमा पहिचान, परम्परा र रूपान्तरण

म प्रायः चिन्तन गर्छु—हाम्रो नेपाली साहित्यको आधुनिक चेतना-प्रवाह सुदीर्घकालदेखि किन लोक-वार्ता, सतही सामाजिक-यथार्थवाद र इतिवृत्तात्मक आख्यानको एउटा सुदृढ प्राचीरभित्र मात्र आबद्ध भइरह्यो? म जब मानव-अस्तित्त्वको आन्तरिक-गह्वरमा प्रवेश गर्छु, त्यहाँ मैले…

5 comments
☁ CatchFree

Part of dead man diaries by bibek poudel

मलाई डर छ—मेरा सोचहरूले मेरो पहिलो र निकै लडेर बाँचेको जीवनलाई पनि खेर पार्लान् कि भनेर…मलाई डर लाग्न थाल्यो—आफ्नै दिमागसँग।किन म यति धेरै सोच्छु? किन ती कुराहरू, जसको अस्तित्व नै…

0 comments
Bibek Poudel commented on this

“Dhanyabad sir ❤️”

☁ CatchFree

अस्तित्व सँगको अन्तर ( existential criris and it’s level )

एक अस्तित्व संकट त्यो क्षण — वा त्यो चरण — हो जब तिमी अचानक आफ्नै अस्तित्वबारे गहिरो रूपमा सचेत हुन्छौ। यो त्यो समय हो जब तिमी अटो-पाइलटमा बाँच्न छोड्छौ र…

3 comments

“लेखक विश्वास गर्दछन् उनले देखेको बौद्धिक क्रान्तिको सपना आँखा खोलेर देखेको सपना हो अहिले उनले त्यति हासिल गरेको छैनन केहीनी यसै बारेमा चाँडै किताब…”

☁ CatchFree

बौद्धिक क्रान्तिको सपना

बौद्धिक क्रान्तिको सपना त्यो रात मेरो जीवनकै सबैभन्दा निर्मल रात थियो—जसको तिर्सना मेरो आत्माले नरकमा गाडिएर पनि राखिरहनेछ। आखिर त्यो रातलाई यति महान बनाउने कुरा के थियो? कमरेड, रात एक्लै…

2 comments

Basic Info

Name
Bibek Poudel
Email
—

About

No bio added yet.

🔖 Readers saved these Catches 1 time

☁ CatchFree

**सेतो रातहरू**

**सेतो रातहरू**

**सेतो रातहरू** चार सुनौला रात, र म कसैको भएँ, बोकेर हिँडेको अँध्यारो सोचसँग अब एक्लो थिइनँ। तिमी आयौ मभन्दा धेरै डर र पीडा बोकेर, तैपनि हामीले विश्वास गर्‍यौँ, एकअर्कालाई पूरै…

1 comment
☁ CatchFree

**कस्तो अनुभूति हुन्छ** के हो त्यो, यस्तो हृदय बोक्नु जसको गहिराइ आफ्नै पात्रको मापलाई नाघेर जान्छ? सगरमाथा र प्रशान्त महासागरको गहिराइ दुवैको सीमा छ, र तिनले आफ्नो सीमा राम्ररी चिन्छन्। तर रिक्तता

**कस्तो अनुभूति हुन्छ** के हो त्यो, यस्तो हृदय बोक्नु जसको गहिराइ आफ्नै पात्रको मापलाई नाघेर जान्छ? सगरमाथा र प्रशान्त महासागरको गहिराइ दुवैको सीमा छ, र तिनले आफ्नो सीमा राम्ररी चिन्छन्।…

0 comments
☁ CatchFree

एक्लोपनको बद्ला उनी ?

एक्लोपनको बद्ला उनी ? म, म कोही होइनको गोप्य कथा हुँ, र म चाहन्छु मेरी उनी पनि म जस्तै कोही एक, गुमनाम र गोप्य नै हुन्। एकान्तसँग मैले आफ्नै सर्तहरू…

0 comments
☁ CatchFree

Untitled Catch

अरूको स्पटलाइटतर्फ लेखिएका पत्रहरू

अरूको स्पटलाइटतर्फ लेखिएका पत्रहरू म अठार वर्षको छु—घाउ बुझ्न सक्ने उमेर, तर त्यसलाई ठीक नाम दिन नसक्ने। मानिसहरू सोध्छन्, दिनहरू कस्ता छन्, यो वर्ष कस्तो लाग्दैछ, हाई स्कुलले कस्तो व्यवहार…

0 comments
☁ CatchFree

अतीतका याद

माघ महिनाको त्यो चिसो रात थियो।बाहिर सेतै हिउँ परिरहेको थियो, झ्यालको सिसामा ठोक्किएर पग्लिँदै, बिस्तारै हराउँदै। सागर आफ्नो कोठामा कुर्सीमा बसेर केही लेख्दै थियो। एउटा हातमा चुरोट, अर्को हातमा कलम।…

0 comments
☁ CatchFree

दोगलापन

एक मानिसभित्र बाँचेको कपटको विरोधाभास मानिसको जीवनमा रहेको पाखण्डको जिउँदो मानव अस्तित्वभित्रको ढोंगको जिउँदो विरोधाभास मानव स्वभावको सबैभन्दा गहिरो विरोधाभास—दोगलापन—शब्द र कर्मबीचको त्यो अदृश्य खाडल हो, जहाँ हामी आफैंसँगै धोका…

2 comments
☁ CatchFree

Part of dead man diaries by bibek poudel

मलाई डर छ—मेरा सोचहरूले मेरो पहिलो र निकै लडेर बाँचेको जीवनलाई पनि खेर पार्लान् कि भनेर…मलाई डर लाग्न थाल्यो—आफ्नै दिमागसँग।किन म यति धेरै सोच्छु? किन ती कुराहरू, जसको अस्तित्व नै…

0 comments
☁ CatchFree

अस्तित्व सँगको अन्तर ( existential criris and it’s level )

एक अस्तित्व संकट त्यो क्षण — वा त्यो चरण — हो जब तिमी अचानक आफ्नै अस्तित्वबारे गहिरो रूपमा सचेत हुन्छौ। यो त्यो समय हो जब तिमी अटो-पाइलटमा बाँच्न छोड्छौ र…

3 comments
☁ CatchFree

बौद्धिक क्रान्तिको सपना

बौद्धिक क्रान्तिको सपना त्यो रात मेरो जीवनकै सबैभन्दा निर्मल रात थियो—जसको तिर्सना मेरो आत्माले नरकमा गाडिएर पनि राखिरहनेछ। आखिर त्यो रातलाई यति महान बनाउने कुरा के थियो? कमरेड, रात एक्लै…

2 comments
☁ CatchFree

Untitled Catch

“असन्तुष्टिको संस्कार” करिब पैंतालीस दिनको निरन्तर यात्रापछि विशाल थकित शरीर र अलि अस्तव्यस्त मन बोकेर आफ्नै घर फर्किएको थियो। यात्राले उसलाई शहर, गाउँ, पहाड, अपरिचित अनुहार र अपरिचित एकान्तसँग चिनाएको…

0 comments

Bibek Poudel hasn't added any books yet.

★ 1 subscribers

Every reader has only 10 subscribes. These readers chose this writer.

Rawal Yek
View profile

Not following anyone yet.

एक बुक्स
View profile
Philosophy, Books & Movie
View profile
Rawal Yek
View profile
रुजन न्यौपाने
View profile
Ahamad sahil
View profile
santosh sanba
View profile
Anju Chalise Rupanjali
View profile
SHRESTHA GR
View profile
☁ CatchFree

भ्रम भित्रको सत्य

वास्तविकता नबुझेका आफै मनगढन्ते कथा बुझाउँदै छन् धर्मको खेतीका खेताला ध्यान योगमा मस्त छन् पाप र पुण्यको आडमा सबैलाई बिचलित पर्दै छन् रमाउँदै छन् कसैको कमजोरीमा भन्दै स्वर्गको द्वार खोल्नेछन्…

2 comments
Philosophy, Books & MovieVerified profile
2 months ago · 125 reads
☁ CatchFree

भाषाको पूर्व-सत्ता

दोन हुआन र 'ज्ञ' अक्षरको तत्वमीमांसीय शिक्षा — वाकव्याधि (Nausea) र यसको जामे भु (Jamais Vu)

Note: द्रष्टव्य: यो मेरो अङ्ग्रेजी निबन्धबाट नेपालीमा अनुवाद गरिएको पाठ हो। अङ्ग्रेजीको मूल लेख पढ्नका लागि Go here to read original article in English. 'ज्ञ'[1] कुनै अन्तिम वर्ण मात्र होइन…

0 comments

Sartre and I share something special that makes us invincible to our own heart. सार्त्र र मबिच एउटा यस्तो खास सम्बन्ध छ, जसले हामीलाई हाम्रै आफ्नै मुटुसामु पनि अजय बनाउँछ।

No comments yet — be the first.