यो शहरमा साह्रै, हेपिदैछ ऊ
यो शहरमा साह्रै, हेपिदैछ ऊ । इमान्दारिता देखाएर, चेपिदैछ ऊ । आत्मनिर्भर बन्छु भन्दै शहर झरेको, हरपल पैसासँग, नापिदै छ ऊ ।…
यो शहरमा साह्रै, हेपिदैछ ऊ । इमान्दारिता देखाएर, चेपिदैछ ऊ । आत्मनिर्भर बन्छु भन्दै शहर झरेको, हरपल पैसासँग, नापिदै छ ऊ ।…
मेरा सपनाहरु लपक्कै लागेका थ्ये ति काँचका झ्यालहरुमा, पुष माघको तुसारोझैं, ढपक्क ढाकेर, त्यो बहिरी संसारलाई । एक बिहान, म उठें, टेबुलमा मिल्किरहेको…
कुलेसो बग्योखालि पारेर पानीअजुँली रित्तै । चोखो भो जलचेपुवा बाट भेलपिएर लाग्ने । रातको मायानजर छेउ लाएरोपिन्न बिउ । रुखको छेकोसियाँल माथि मनमुटुमा बादल । नापेर बित्तापसारी दुई हातच्याप्छु पखेरा…
लेखी हेर तिम्रो कहानी, पढ्ने कति छन् ! तिम्रो जस्तै प्रगतिपथमा, बढ्ने कति छन् !! आदर्श तिम्रा जति छन्, देखाऊ सबैसामु ! तिम्रो एक इशारामा, लड्ने कति छन् !! सहज…
हेर्दा काली साह्रै राम्री थियौ बेइमानी नजर बाण हानी चोट दियौ बेइमानी । अलिकति लाज थियो उमङ्ग अलि अलि खिस्स हाँस्यौ मन चोरी लियौ बेइमानी । हेर्दा हेर्दै चाह बढ्यो…
गजल जोत्दै थियो किशान फाली लुटिएछ फाली संगै बर्सभरको बाली लुटिएछ यो धर्ति रक्च्यार्थ तत्पर छौ भन्थेखै मेची संगै महाकाली लुटिएछ कोपिलामै तुईएछन् प्रतिभाका फुलरित्तो छ रे बगान माली लुटिएछ…
अचेल ‘यादहरु’ आउँछन्, मैले ‘याद’ नगरेकोमा रिसाएर जान्छन् थरीथरी यादहरु हुलका हुल यादहरुकुनै गाउँघर तिरैकाकुनै शहर पसेकाकुनै शहर छोडेकाकुनै विदेशिएका केही स्वर्गीय यादहरुकेही अविस्मरणिय यादहरुकेही भुतपूर्व यादहरुकेही निवर्तमान यादहरु कहिले…
अचेल सपनाहरु बौलाईरहेछन्रात रातभर सपनाहरु बर्बराइरहेछन्, यी बेघर्वार, निर्धन सपनाहरु यो साँघुरो शहरमाहरेक बिहान ऐठनहरु बोकेरशितका नुनिला थोपा पुच्छ्दै पुच्छ्दै खाली पेट लिएरगाँस र बास खोज्दै भौतारिन्छन् शहरको गन्हाउने गल्ली–गल्ली…
नदी आफ्नो लक्ष्यको बिशाल शहर समुद्रमाहिरा मोती खोज्न गहिराई गहिराईसम्मडुबुल्की मार्छ तैरन्छछचल्किन्छ,कहिले सुनामी बनेर छटपटिन्छ,कहिले काँहीशान्त र सिथिल हुन खोज्छ । बिशाल समुद्रमाउस्का सबै सपना, लक्ष्यकहाँ पुरा हुन्छन् र ?नुनिलो…
बिना आगो अव जल्नु छैन त्यो फरीया सँग चल्नु छैन सारा खुशी म आफै सजाई पापी याद सम्झी गल्नु छैन यो मनको कोठा दीप वाल्दा जल्ने त्यो मैनमा बल्नु छैन…
फेसबुक सायद सबैको दैनिकीमा पर्छ होला... एकसाँझ यसैमा चल्दै बस्दा एउटा Add Request आयो... नाम थियो - सफल पौडेल ... प्रोफाइल हेर्ने रहरले उसको नाममा क्लिक गरें... सबै लुकाईएका रहेछन्...…
तिमि रिसाउदा माखो मर्दैन आजभोली नवोली वस्दैमा केश झदैन आजभोली ओवानो चरित्र वनाउन नखोज्दा हुन्छ विग्रेको आर्दश पटक्कै टर्दैन आजभोली तिम्रो व्यवहार मज्जैवाट वुझेको हुँदा तिम्रो आनीवानी मन पर्दैन आजभोली…
मलाई मेरा बा – आमाले एउटा सफेद र खाली पाना जिन्दगी दिनुभो पुरानो वर्ष क्यालेण्डर गाथा मोडेर ठूल्दिदीले पहिलो पानाको सिरानमा ठूला अक्षरले नाम र कक्षा लेखिदिएकोखाली पाना जिन्दगीसुर्केनी झोला…
कुनै एक दिन पृथ्वीको गोलो चकटीमा पल्टेर बादलको न्यानो र सफा च्यादर ओडेरसबेरै सबेरैसपनाले चिथोरिएका आँखा मिच्दै मिच्दैनिलो आकाशको भर्चुअल स्क्रिनमा सबैभन्दा पहिले फेसबुक ब्राउज गर्नेछु टेलिकमका थोत्रा इन्टरनेट तारहरु…
पलभरको खुशी पछि आँशु झार्नु वाध्यता भोझर्ने आँशु परेलीमै राख्न बार्नु वाध्यता भो । सक्दिन नै भन्छ मनले अझै दुःख खेप्न पनितिमीलाई खुशी दिने मन अन्तै सार्नु वाध्यता भो ।…
I was back to Butwal to renew the License. This was the second time and different from the first time, First time 5 years ago it was a bit easy…
Pokhara: My first trip with Freind! Nothing excited me more than going on a Visit for the first time.“But can you do it?†questioned my friends, surprised and curious. But…
हाइकुमा मेरो पहिलो प्रयास १. अन्तिम सास कस्तो मृगतृष्णा तिम्रो प्रेमको २. अपुरो माया , निस्सासिएको प्रेम…
मेरी मायालु नै जाली परीन यही पोखरा कै काली परीन मेरै मनमा फुले पनि आखिर अन्य वगैचा की माली परीन रानी सम्झेर यो दिलमै राख्दा त्यो नजर नदिने खाली परीन…
रगतको सिउदो भर्नेलाई थाहा हुन्छ प्रेम आत्मवाट माया गर्नेलाई थाहा हुन्छ प्रेम हाँसी– हाँसी माझीको डुङ्गा सयर नगरी आँशुको समुन्द्रमा तर्नेलाई थाहा हुन्छ प्रेम फर्केको फुलको डाली तर्फ नजर नलगाई…
आत्तिँदा यो मनले खोज्छ तिम्रै अँगालो किन? धड्किँदा यो मुटुले सोध्छ तिम्रै नाम किन ? बहेरै आइदेऊ न, यो हावा बहेसरि, छोएर भनिदेऊ न माया नआतेऊ न यसरी !…
कार्बन उत्सर्जन र हिमाली संकट
१. पृष्ठभूमि जब कुनै चर्चित व्यक्तित्व वा जननेताको भिडियो (जस्तै संयुक्त राष्ट्र संघको महासभामा दिइएको सम्बोधन) इन्टरनेटमा सार्वजनिक हुन्छ, त्यसले व्यापक चासो बटुल्छ। मानिसहरू र मिडिया हाउसहरूले उक्त भिडियोलाई डाउनलोड…
एक पठनानुभव निष्प्रभ सजी कृत उपन्यासको समालोचनात्मक अध्ययन

सम्भवतः दशकौंपछि म पुनः एकपटक नेपाली साहित्यविषयक पठन-अनुभव लेख्न बसेको छु — माफि पाउँ, यद्यपि म समालोचक होइन । अहिले यो लेख्न बस्दा सम्झिएँ, अन्तिमपटक मैले मेलबर्नमा आयोजित 'सगरमाथाको गहिराइ'…
नेपाली किताबलाई किन आफ्नो दराजमा ठाउँ दिनुपर्छ ?

पहिले-पहिले यस्तो हुँदैनथ्यो, तर अचेल काठमाडौँको लगभग जुनसुकै किताब पसलमा पस्नुस्, अगाडिको टेबलले एउटा कथा भनिरहेको हुन्छ। ढोकैनेर विश्वभरका अनुवादित वा अङ्ग्रेजी संस्करणकै बेस्टसेलर, सेल्फ-हेल्प र थ्रिलरका चम्किला थुप्रा हुन्छन्।…
Hello Namaskar
माघ महिनाको त्यो चिसो रात थियो।बाहिर सेतै हिउँ परिरहेको थियो, झ्यालको सिसामा ठोक्किएर पग्लिँदै, बिस्तारै हराउँदै। सागर आफ्नो कोठामा कुर्सीमा बसेर केही लेख्दै थियो। एउटा हातमा चुरोट, अर्को हातमा कलम।…
एक मानिसभित्र बाँचेको कपटको विरोधाभास मानिसको जीवनमा रहेको पाखण्डको जिउँदो मानव अस्तित्वभित्रको ढोंगको जिउँदो विरोधाभास मानव स्वभावको सबैभन्दा गहिरो विरोधाभास—दोगलापन—शब्द र कर्मबीचको त्यो अदृश्य खाडल हो, जहाँ हामी आफैंसँगै धोका…
दोन हुआन र 'ज्ञ' अक्षरको तत्वमीमांसीय शिक्षा — वाकव्याधि (Nausea) र यसको जामे भु (Jamais Vu)

Note: द्रष्टव्य: यो मेरो अङ्ग्रेजी निबन्धबाट नेपालीमा अनुवाद गरिएको पाठ हो। अङ्ग्रेजीको मूल लेख पढ्नका लागि Go here to read original article in English. 'ज्ञ'[1] कुनै अन्तिम वर्ण मात्र होइन…
The Semantic Collapse of the Apple

Redness — pulp — sweet — white — glory — Vanishes — organ — mush — teeth — glow — apple — lust — ego — ... It was the…

मलाई डर छ—मेरा सोचहरूले मेरो पहिलो र निकै लडेर बाँचेको जीवनलाई पनि खेर पार्लान् कि भनेर…मलाई डर लाग्न थाल्यो—आफ्नै दिमागसँग।किन म यति धेरै सोच्छु? किन ती कुराहरू, जसको अस्तित्व नै…
एक अस्तित्व संकट त्यो क्षण — वा त्यो चरण — हो जब तिमी अचानक आफ्नै अस्तित्वबारे गहिरो रूपमा सचेत हुन्छौ। यो त्यो समय हो जब तिमी अटो-पाइलटमा बाँच्न छोड्छौ र…
बौद्धिक क्रान्तिको सपना त्यो रात मेरो जीवनकै सबैभन्दा निर्मल रात थियो—जसको तिर्सना मेरो आत्माले नरकमा गाडिएर पनि राखिरहनेछ। आखिर त्यो रातलाई यति महान बनाउने कुरा के थियो? कमरेड, रात एक्लै…

“असन्तुष्टिको संस्कार” करिब पैंतालीस दिनको निरन्तर यात्रापछि विशाल थकित शरीर र अलि अस्तव्यस्त मन बोकेर आफ्नै घर फर्किएको थियो। यात्राले उसलाई शहर, गाउँ, पहाड, अपरिचित अनुहार र अपरिचित एकान्तसँग चिनाएको…
खै कसरि हो मालेको ढाडमा गहिरो घाऊ भएछ । घाउबाट दुर्गन्ध फैलिएको छ सँगसँगै पिपको धारा बगिरहेको रहेछ । मालेलाई सबैले कहिले मरे हुन्थ्यो जस्तो गर्दैछन् । एताबाट ऊता लखेटिनु…

ईश्वर को अनिवार्यतालाई ईश्वर आफैले पूर्ण गर्न सक्दैन, किनभने यो एक जटिल र गहन अवधारणा हो जसलाई मानव चेतनाले मात्र बुझ्न र अनुभव गर्न सक्छ । यही कारणले गर्दा मानव…

म प्रायः चिन्तन गर्छु—हाम्रो नेपाली साहित्यको आधुनिक चेतना-प्रवाह सुदीर्घकालदेखि किन लोक-वार्ता, सतही सामाजिक-यथार्थवाद र इतिवृत्तात्मक आख्यानको एउटा सुदृढ प्राचीरभित्र मात्र आबद्ध भइरह्यो? म जब मानव-अस्तित्त्वको आन्तरिक-गह्वरमा प्रवेश गर्छु, त्यहाँ मैले…

काठमाडौँको एउटा सानो, धुलाम्ये कोठाभित्र बन्द पर्दाहरूका बिचबाट छाउनेसम्मको उज्यालो र बाहिर गल्लीमा बजिरहेका गाडीका हर्नहरूबिच बुद्धिसागरको उपन्यास 'एकलो' ले आफ्ना पानाहरू उघार्छ। 'कर्णाली ब्लुज' ले सुदूरपश्चिमको खुला आकाश, बाबु-छोराको…

उत्कृष्ट आख्यान पढ्दा कथा मात्र पढिए जस्तो नभई त्यसका परिवेश, धुलो र साना-साना चिन्ताहरू आफैँले अनुभव गरे जस्तो लाग्नु एउटा दुर्लभ अनुभूति हो। बुद्धिसागरको उपन्यास 'कर्णाली ब्लुज' पढ्दा पानाहरू पल्टाए…

आजको नेपाली साहित्य एक विचित्र दोबाटोमा उभिएको छ। यो पहिले भन्दा बढी देखिने भएको छ — काठमाडौंको भोटाहिटी र न्युरोडका पुस्तक पसलहरूमा नयाँ किताबहरूको लर्को लागिरहेको हुन्छ, साहित्यिक महोत्सवहरूले वास्तविक…

So last week I finally caved and watched The Odyssey. I'd been hyping this up in my head for months, honestly — my favorite Greek myth, on the big screen…
Kamana Dhakal hasn't added any books yet.
Not following anyone yet.
Hasn't liked any Catches yet.
A quick note of appreciation — it'll show up in their Praise list, and count toward their public praise total.